काठमाडौं। पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ लोकार्पण गरिएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित विशेष कार्यक्रममा मदन पुरस्कार विजेता लेखक एवम् पत्रकार मोहन मैनाली र लेखक ज्ञवा...