परम्परा र आधुनिकताको संगम : प्रतिभा नक्षत्र ७ ले विश्व जोड्दै

4 weeks ago 55
काठमाडौं । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र – सातौँ संस्करण” आगामी १६ अगस्ट २०२६ मा लण्डनस्थित Plumstead Common (Manor School नजिक, SE18 1JU) मा आयोजना हुने भएको छ । आयोजकका अनुसार यो कार्यक्र...
पुरा समाचार पढ्नुहोस