परराष्ट्र मन्त्री आज भारत जाने, २४ गते फर्कने

1 week ago 378

काठमाडौं, २२ जेठ । परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् । 

 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जानकारी दिएको हो...

पुरा समाचार पढ्नुहोस