काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन्। आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी नयाँ दिल्लीतर्फ प्रस्थान गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी...