पर्यटक आगमन १९ प्रतिशतले वृद्धि, मे महिनामा नेपाल घुम्न आउनेको संख्या एक लाखभन्दा बढी

1 day ago 34

काठमाडौं। सन् २०२६ को मेमा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार मेमा १ लाख २ हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत...

पुरा समाचार पढ्नुहोस