पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त निकायमा चार हजार ३४८ जनाको आवेदन

2 weeks ago 82
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८...
पुरा समाचार पढ्नुहोस