काठमाडौँ । जेन जेड आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले राज्यले सुरक्षाकर्मीलाई आवश्यक स्तरमा स्रोत-साधन उपलब्ध गराउन नसक्दा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको र त्यसको प्रत्यक्ष असर स्वरूप ठूलो क्षति भए...