पल्सर आरपीएम टेकओभर टोखामा सम्पन्न, युवाको साहसिक कला र प्रतिभा प्रदर्शन

1 day ago 51
काठमाडौं । पल्सर आरपीएमले काठमाडाैंको टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रमम...
पुरा समाचार पढ्नुहोस