काठमाडौं। युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजित ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित ‘स्केटर्स नेपाल’ मा आयोजना गरेको यस ...