‘पशु वधशाला तथा मासु जाँच ऐन’ संशोधन प्रक्रिया अघि बढ्यो, सर्वसाधारणबाट सुझाव आह्वान

2 weeks ago 62
काठमाडौँ । सरकारले लामो समयदेखि प्रचलनमा रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने तयारी अघि बढाएको छ। यसका लागि विधेयकको मस्यौदा तयार गरी सार्वजनिक छलफलका लागि खुला गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय...
पुरा समाचार पढ्नुहोस