‘पशु वधशाला र मासु जाँच ऐन’ संशोधनको तयारी, सरकारले माग्यो सर्वसाधारणसँग सुझाव

2 weeks ago 50

१३ जेठ, काठमाडौं । सरकारले झण्डै साढे दुई दशक पुरानो ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार गरी त्यसमा सरोकारवाला ...

पुरा समाचार पढ्नुहोस