पहाडमा वर्षा, तराईमा तातो लहर : आज देशभरको मौसम कस्तो रहला?

1 week ago 175
काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा...
पुरा समाचार पढ्नुहोस