पाँचथर कांग्रेसका सहसचिव गजेन्द्र राईले पार्टी त्यागे, श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने

1 week ago 111

पाँचथर । नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले नेपाली कांग्रेसको साधारण सदस्यता त्यागेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै राईले कांग्रेससँगको आफ्नो लामो राजनीतिक यात्रा समाप्त भएको बताएका हुन्। ...

पुरा समाचार पढ्नुहोस