धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
नगरपालिकाभित्रका विद्यालयमध्ये कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्क...