काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पानीमा डुब्ने तथा बग्ने घटनाबाट प्रत्येक वर्ष ठुलो संख्यामा नागरिकको ज्यान जाने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आकस्मिक समयमा धारणा राख्दै उनले नेपाल प्रह...