पार्टीको बृहत एकता अहिलेको अपरिहार्यता : सभापति थापा
3 weeks ago
41
सुर्खेत : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत एकताका लागि आफू तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले पार्टीलाई हित नगर्ने भन्दै त्यसको पार्टी एकताका लागि आफूले पहल थालेको बताए ।
कांग्रेसको