काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न गठित समितिले उनीसँग बयान लिन सुरु गरेको छ। छानबिन समितिले बुधबार गुरुङलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो। दीपक भट्टको स्वामित्वमा रहेका ‘लिबर्टी माइक्रो इन्स्...