काठमाडौँ । विशेष अदालत काठमाडौँले स्वास्थ्य सेवा विभागअन्तर्गत भएको मेमोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रासहित आठ जनालाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ। विशेष अदालतका सदस्यद्वय नारायणप्रसा...