पूर्वसांसद छिरिङ ल्हामु तामाङले छोडिन् नेकपा

3 weeks ago 114

२८ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद् छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम...

पुरा समाचार पढ्नुहोस