पूर्वाञ्चल विश्वविद्यालयमा अधिकृत कर्मचारीका लागि सातदिने दक्षता अभिवृद्धि तालिम सुरु

1 hour ago 113
पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत तहका कर्मचारीहरूको ज्ञान, सीप, क्षमता तथा कार्यसम्पादन दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सातदिने दक्षता अभिवृद्धि तालिम आज (असार ४ गते, बिहीबार) देखि औपचारिक रूपमा शुभारम्भ भएको छ। तालिम उद्घाटन समारोहमा का...
पुरा समाचार पढ्नुहोस