पूर्वाधार विकास विभागमा १२०० नयाँ योजना, सांसदका योजनामा ३० करोडसम्म बजेट

2 weeks ago 47

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष स्थानीय पूर्वाधार विकास विभागमार्फत ७०० वटा पुल र ५०० वटा सडकका नयाँ योजना कार्यान्वयन गर्ने भएको छ।

पूर्वाधार विकास मन्त्रालयले विभागमार्फत कार्यान्वयन गर्ने गरी पुलका ७०० वटा र सडकका ५०० वटा नयाँ यो...

पुरा समाचार पढ्नुहोस