काठमाडौं। काठमाडौंको मुख्य व्यापारिक केन्द्र इन्द्रचोकस्थित ‘नैना एन्ड इसन ज्वेलर्स’ मा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई छुट्टा...