पोखरामा अतिक्रमण हटाउने अभियान तीव्र : डोजर चल्नुअघि नै किन खाली भए सटर ?

2 weeks ago 66
गण्डकी: अरू दिनभन्दा बुधवार पोखराको हङकङ बजारछेउको दृश्य फरक देखिन्थ्यो । किनमेलले भिडभाड हुने पसलका सटर सुनसान थिए । व्यवसायीहरू सामान पोको पारिरहेका थिए । कोही गाडीमा सामान चढाउँदै थिए । हतारहतार सटर खाली गर्दा
पुरा समाचार पढ्नुहोस