प्रकृतिमुखी जीवनशैली अपनाउन राष्ट्रपति पौडेलको आह्वान

1 week ago 127

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन...

पुरा समाचार पढ्नुहोस