प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

2 weeks ago 68
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक स...
पुरा समाचार पढ्नुहोस