काठमाडौं : नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले देशले सुशासन, राष्ट्रिय मर्यादा र राष्ट्रिय पहिचानको माग गरिरहेको बताएका ...