काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मुलुकको समसामयिक जनजीवन, बेमौसमी वर्षाका कारण उत्पन्न समस्या र विभिन्न जनसरोकारका सवालहरूमाथि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा स्वास्थ्य क्षेत्रको संवेद...