प्रदेशको अधिकारमाथि केन्द्रको हस्तक्षेप बढेको मुख्यमन्त्रीको आरोप

2 weeks ago 37
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अधिकारमाथि संघीय सरकारबाट निरन्तर हस्तक्षेप बढेको आरोप लगाएका छन् । प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न मंगलबार बिहान आयोजित कार्यक्रममा उनले संघीय सरकारले संविधान...
पुरा समाचार पढ्नुहोस