काठमाडौं। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध भएर लाग्ने बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका प्रतिनिधिहरूसँगको विशेष भेटघाटका क्रममा उनले न्याय क्षेत्रको समग्र सुधार र सुशासनक...