काठमाडौँ । लोक सेवा आयोगले सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन नम्बर ५/२०८२/८३ (आ.प्र.), प्रशासन सेवा/सम...