प्रधानन्यायाधीश चयन गरिँदै: प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

4 weeks ago 31
काठमाडाैं। सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको विशेष निर्देशनपछि परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। संवैधान...
पुरा समाचार पढ्नुहोस