प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

2 weeks ago 52
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्। सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित गराउन रुलिङ नगरेको भन्दै उनले बुधवारको प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका हुन्। आजको बैठ...
पुरा समाचार पढ्नुहोस