प्रधानमन्त्री निवासमा प्लास्टिकका पानीका बोत्तल निषेध, बालेनले भने -‘मेलम्चीको पानी सिधै पिउन मिल्ने व्यवस्था गर्नु’

1 hour ago 69
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्लास्टिकजन्य पानीका बोत्तल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्चीको पानी सिधै पिउन मिल्ने गरी धाराको व्यवस्थापन गर्न सम्बन्धित निक...
पुरा समाचार पढ्नुहोस