काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह एक साताभित्र संसद्मा उपस्थित हुने जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै मुख्य सचेतक बुर्लाकोटीले प्र...