प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हालै प्रतिनिधि सभाको रोष्टममा उभिएर ‘नेपालले छिमेकी भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झन्डै दुई-तिहाइ बहुमतसहित सत्तामा प...