काठमाडौँ । महानायकका रूपमा परिचित वरिष्ठ अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियता र सीमा विवादका विषयमा एक गम्भीर स्टाटस लेख्दै देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न उठाएका छन्। अभिनेता हमालको यो अभिव्यक्ति केही दिनअघि प्रधानमन्...