‘प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ’ : मुख्य सचेतक बुर्लाकोटी

2 weeks ago 58
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराए ...
पुरा समाचार पढ्नुहोस