प्रधानमन्त्री शाहको सचिवालय विवादको घेरामा: अख्तियार र परराष्ट्रका अधिकारीलाई करकापमा पारेको आरोप

2 weeks ago 119
काठमाडाैं। वर्तमान सरकार गठन भएको तीन महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरू एकपछि अर्को गम्भीर विवादमा तानिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनमतसहित चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
पुरा समाचार पढ्नुहोस