प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा अवरुद्ध

1 day ago 34
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सीमा विवादका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा तोकिएको समयभन्दा ढिलो गरी सुरु भएको बैठकमा विपक्षी सांसदहरूले प...
पुरा समाचार पढ्नुहोस