काठमाडौँ । प्रधानमन्त्रीले संसदमा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको भनिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनले आपत्ति प्रकट गरेको छ। बारले उक्त अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा कडा टिप्पणी गर्दै गम्भीर आपत्तिजनक भएको जनाएको छ। एसोसिएसनले जारी ...