काठमाडौँ । प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति नसच्याइएसम्म संसद् सञ्चालन हुन नदिने भन्दै विपक्षी दलहरूले अडान कायमै राखेका छन्। यही कारण प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक विपक्षी दलह...