काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रतिनिधिसभा बैठकमा भएको उपस्थितिसम्बन्धी प्रक्रिया र सीमा विवादबारे व्यक्त गरिएको भनाइप्रति प्रश्न उठाएका छन्। प्रतिनिधिसभा बैठकमा धारणा राख्दै साम्पाङले ...