काठमाडौँ । नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर नेकपाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक धारणा सार्वजनिक गर्न माग गरेको छ। मंगलबार बसेको प्रतिनिधि सभा ...