काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर आफ्नो पूर्ववत् धारणा दोहोर्याउँदै संसद्मा उपस्थित भएर स्पष्टीकरणसहित माफी माग्नुपर्ने माग पुनः अघि सारेको छ। मंगलबार ढिला गरी सुरु भएको प्रतिनिधि सभा बैठकमा धारणा र...