इटहरी : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड कोशी प्रदेश ‘ए’ र ‘बी’ को संयुक्त आयोजनामा एक दिवसीय ‘अभिकर्ता क्षमता अभिवृद्धि तथा व्यवसायिक सशक्तिकरण कार्यक्रम’ इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित उक्त...