काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।आयोगको केन्द्रीय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो । लोक सेवा आयोग,जलेश्...