प्राकृतिक चिकित्सकहरूको माग सम्बोधन हुँदै: आयुर्वेदिक चिकित्सा परिषद्‍मा दर्ता प्रक्रिया सुरु

1 week ago 128
काठमाडौं। प्राकृतिक चिकित्सा, अकुपञ्चर तथा होमियोप्याथी जस्ता विधाहरूमा लामो समयदेखि क्रियाशील चिकित्सकहरूको ३० वर्षदेखिको माग सम्बोधन गर्ने दिशामा सरकारले एउटा महत्वपूर्ण पहल कदमी चालेको छ। प्राकृतिक चिकित्साका विभिन्न विधामा उच्च अध्ययन र प्रयोगात्...
पुरा समाचार पढ्नुहोस