प्राविधिक शिक्षा क्षेत्रमा नयाँ कानुनको तयारी, मन्त्रालयले माग्यो सुझाव

2 weeks ago 56
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको नयाँ विधेयकमाथि सार्वजनिक सुझाव माग गरेको छ ।मन्त्रालयले प्रस्तावित विधेयक आफ्नो वेबसाइटमार्फत सार...
पुरा समाचार पढ्नुहोस