काठमाडाैं। फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले अंक बाँडेका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा आज सम्पन्न समूह ‘ए’ को प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले आफ्नो सुरुवाती अग्रता जोगाउ...