फिफा विश्वकप २०२६ : मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

2 weeks ago 60
काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै एक खेलअगावै अ...
पुरा समाचार पढ्नुहोस